नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक

काठमाडौं । मोहितवंश आचार्य र मेलिना राईको आवाजमा ‘ हाम्रो माया’ बोलको भिडियो गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलमार्फ सार्वजनिक गीतमा नाजीर हुसेन र स्वस्तिमा खड्काको अभिनय तथा नृत्य देख्न सकिन्छ । सान थापाको निर्देशनमा बनेको गीतको कोरियोग्राफी राजीव शर्माले गरेका हुन् । दीनेश थपलियाको गीतमा दीपक शर्माको संगीत छ । यस गीतलाई योगेश … Continue reading नाजीर हुसेन र स्वस्तिमा खड्काको ‘हाम्रो माया’ सार्वजनिक